आइपिएलमा पञ्जाबविरुद्ध हैदराबादको सानदार जित
farakdhar.com · Mon Apr 10 00:56:59 GMT 2023
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाब किङ्सलाई ८ विकेटले हराएको छ ।
गएराति राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा पञ्जाबले दिएको १४४ रनको लक्ष्य हैदराबादले १७.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)