निजामती सेवा विधेयक : लोकसेवा आयोगको परामर्श कुर्दै सरकार, यी हुन् प्रस्ताव गरिएका नयाँ व्यवस्था
rajdhanidaily.com · Thu Sep 17 07:02:03 GMT 2026

काठमाडौं । सरकारले संघीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको छ । विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श कुरिरहेको छ ।
संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका सर्त, कर्मचारीको वृत्ति विकास, सरुवा तथा बढुवालगायत विषयलाई व्यवस्थित गर्ने उद्देश्यले विधेयक ल्याउन लागिएको हो । संघीय संरचनाअनुसार निजामती प्रशासनलाई थप व्यवस्थित, सक्षम र उत्तरदायी बनाउने गरी विधेयकमा विभिन्न प्रावधान समेट्ने तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)