अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा
khabarhub.com · Thu Sep 17 07:02:40 GMT 2026

एजेन्सी – संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकी भिसा दिन अस्वीकार गरेको छ ।
प्यालेस्टिनी मुक्ति संगठन (पीएलओ) का सदस्य र प्यालेस्टिनी प्राधिकरणका अधिकारीलाई समेत भिसा नदिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)