करदाता पुरस्कारका लागि छानिए ३३ जना, दुई जनाले पाए प्रतिव्यक्ति १० लाख
setopati.com · Thu Sep 17 07:04:41 GMT 2026

सरकारले भदौ महिनाभर कर तिरेका करदातामध्येबाट लट्री प्रणालीमार्फत ३३ जनालाई करदाता पुरस्कारका लागि छनोट गरेको छ।
छनोट भएकामध्ये दुई जनाले प्रतिव्यक्ति १० लाख रूपैयाँ र अन्य ३१ जनाले प्रतिव्यक्ति एक लाख रूपैयाँ पुरस्कार पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)