दिल्ली पुगे अर्थमन्त्री वाग्ले
ajakoartha.com · Thu Sep 17 07:03:00 GMT 2026

काठमाडौं-
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् । भारत सरकारको निमन्त्रणामा भारत भ्रमणमा गएका अर्थमन्त्री वाग्लेलाई आज नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)