प्रदीप अधिकारीविरुद्ध मुद्दा परेदेखि नलिञ्चोक हेलिपोर्टमा उडान–अवतरण ठप्प
clickmandu.com · Thu Sep 17 07:04:30 GMT 2026

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरपछिको १० महिनादेखि नलिञ्चोक हेलिपोर्ट सञ्चालन ठप्प छ ।
उक्त हेलिपोर्ट निर्माण गर्दा घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ मंसिर १७ मा अधिकारीसहित सात जनालाई विपक्षी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । करिब साढे १३ करोड रुपैयाँ बिगो दाबी मागेर दायर भएको उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)