राष्ट्रसंघीय महासभामा नेपालको एजेन्डा : हिमाली संकटदेखि जलवायु वित्तसम्म
ekantipur.com · Thu Sep 17 06:58:01 GMT 2026

राष्ट्रसंघीय महासभामा नेपालको एजेन्डा : हिमाली संकटदेखि जलवायु वित्तसम्म
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त र हिमाली क्षेत्रमा बढ्दो जोखिमका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)