इरानविरुद्ध अर्को चरणको युद्ध गर्न खाडी राष्ट्रसँग छलफल गर्दै ट्रम्प
bishowkhabar.com · Thu Sep 17 07:03:35 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धपछि अपनाउने रणनीतिबारे खाडी सहयोग परिषद्का नेताहरूसँग छलफल गर्ने भएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आगामी मंगलबार न्युयोर्कमा साउदी अरेबिया, यूएई, कतार, बहराइन, कुवेत र ओमानका नेतासँग ट्रम्पले भेटवार्ता गर्ने तयारी रहेको अमेरिकी सञ्चारमाध्यम एक्सियसले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)