उमेर नपुग्दै बिहे गर्ने किशोरकिशोरीलाई जरिबाना मात्रै
onlinekhabar.com · Thu Jun 25 07:51:29 GMT 2026

११ असार, काठमाडौं । सरकारले उमेर नपुगेका किशोरकिशोरीले आफूखुसी गर्ने विवाहका कारण हुने कसुरमा सजायको मात्रा घटाउने गरी कानुनको प्रस्ताव गरेको छ ।
कानुन मन्त्रालयले मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्ने क्रममा उमेर नपुगी विवाह गरे बापत हुने सजायको व्यवस्था परिमार्जन गर्न प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)