देउवाको शपथमा ओलीको बहिस्कार !
baahrakhari.com · Tue Jul 13 15:00:00 GMT 2021
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा केपी शर्मा ओलीले भने बहिस्कार गरेका छन् ।
देउवाको शपथ ग्रहण हुँदा ओली प्रधानमन्त्री निवास बालुवाटारमै थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)