प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
rajdhanidaily.com · Thu Sep 17 07:09:14 GMT 2026

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले महिना दिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम लागू औषध गाँजा नष्ट गरिएको छ।
गत साउन–२१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लोड गरी राखिएको अवस्थामा बरामद गरिएको करिब दुई करोड रुपैंयाँ मूल्य बराबरको उक्त गाँजा प्रहरीले आज नष्ट गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)