बसाइँसराइ रोक्न छथर जोरपाटीको नयाँ उपाय…
reportersnepal.com · Thu Sep 17 07:06:03 GMT 2026

धनकुटा, १ असोज । विभिन्न जिल्लाबाट बसाइँसराइ गरी आउने नयाँ परिवारलाई टिकाइ राख्न स्थानीय छथर जोरपाटी गाउँपालिकाले ‘सुरक्षित आवास’ कार्यक्रम अघि बढाएको छ ।
यसअघि उक्त पालिकाले बसाइँसराइ गरी आउनेलाई पाँच वर्षदेखि ‘दुहुना गाई’ वितरण कार्यक्रम सञ्चालन गर्दैआएकोमा त्यसलाई हटाएर ‘सुरक्षित आवास’ कार्यक्रम सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)