बाजुरामै हुन थाले जटिल शल्यक्रिया, एक वर्षमा ३५ हजारले पाए उपचार
bishowkhabar.com · Thu Sep 17 07:07:56 GMT 2026

काठमाडौं– दुर्गम हिमाली जिल्ला बाजुराका नागरिकले अब जटिल स्वास्थ्य उपचारका लागि धनगढी वा काठमाडौँ धाउनुपर्ने बाध्यता क्रमशः घट्दै गएको छ । जिल्ला अस्पताल बाजुरामै जटिल प्रसूति, एपेन्डिक्स तथा हाडजोर्नीसहितका शल्यक्रिया सफलतापूर्वक हुन थालेपछि स्थानीयवासीलाई राहत मिलेको छ ।
विशेषज्ञ चिकित्सकको सेवा विस्तारसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको छ । अस्पतालका अनुसार हुम्ला, मुगु, कालीकोटलगायत जिल्लाबाट समेत दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)