राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस
baahrakhari.com · Thu Sep 17 07:05:31 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उक्त प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)