महरालाई १ लाख धरौटी लिई तारेखमा राख्न विशेष अदालतको आदेश
nepalpress.com · Mon Jun 01 12:28:21 GMT 2026

काठमाडौं । भ्रष्टाचार मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरालाई विशेष अदालत काठमाडौंले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको आदेशले धरौटीमा रिहा गर्न भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ