नयाँ बसपार्कभित्र जथाभावी यात्रु तान्नेलाई कारबाही गरिने
baahrakhari.com · Thu Jul 16 17:42:04 GMT 2026

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कभित्र जथाभावी रूपमा यात्रु तान्ने तथा दुःख दिनेलाई कारबाही गरिने भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संघ–संगठनका प्रतिनिधि, नेपाल प्रहरी तथा लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिको आज बसेको संयुक्त बैठकले बसपार्कलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन उक्त निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ