समूह इ : जर्मनीलाई ढुक्क, आइभरी कोस्ट, इक्वेडर र कुरासाओको नजर नकआउटमा
onlinekhabar.com · Thu Jun 25 07:56:42 GMT 2026

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान समूह इ को दुई खेल हुँदैछ । जसमा जर्मनीले इक्वेडर र आइभरी कोस्टले कुरासाओसँग खेल्नेछ ।
समूह इ बाट जर्मनीले नकआउट चरणमा स्थान पक्का गरिसकेको अवस्थामा नकआउट चरणमा पुग्नका लागि बाँकी तीन टोली प्रतिस्पर्धामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा