रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने
khabarhub.com · Thu Sep 17 07:15:09 GMT 2026

काठमाडौं – रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार संसदीय समिति गठन गर्ने तयारी भएको हो ।
उनका अनुसार आज या भोलि नै संसदय समिति बन्दैछ । संसदीय विशेष समिति बनाउन लागिएको जानकारी दिँदै बुर्लाकोटीले भने, ‘ संसदीय दलको नेता उपनेता प्रमुख सचेतक, सचेतक लगायतका व्यक्तिहरू सरिक बनाएर समिति गठन हुन्छ। सदनमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई यो समितिमा ल्याइन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)