मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश

arthasarokar.com · Mon Jun 01 12:34:31 GMT 2026

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विशेष अदालतले महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)