सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा, यस्तो छ अन्यत्रको विवरण
baahrakhari.com · Thu Jul 16 17:50:08 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि काठमाडौंलगायत विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ ।
राति १०:०० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा १३६ मिलीमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो । काठमाडौंमै अपराह्न ५१ मिलीमिटर वर्षा हुँदा माइतीघरलगायतका क्षेत्र जलमग्न भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
मौसम