क्यानडा क्रिकेट संघ आईसीसीको निलम्बनमा
baahrakhari.com · Mon Jun 01 12:38:04 GMT 2026
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बोर्ड सदस्यीय दायित्वको उल्लंघन गरेको आरोपमा क्यानडा क्रिकेट संघलाई निलम्बन गरेको छ ।
आईसीसीको विश्वव्यापी प्रशासकीय निकायको भ्रष्टाचारविरोधी एकाइले केही साता अघिदेखि संघमाथि अनुसन्धान सुरु गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)