मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एभरेस्ट बैंकको सेयरमूल्य समायोजन, नयाँ मूल्य ६९२ रुपैयाँ ८६ पैसा

bishowkhabar.com · Thu Sep 17 07:18:32 GMT 2026

काठमाडौं – नेपाल स्टक एक्सचेन्जले एभरेस्ट बैंकको सेयरमूल्य समायोजन गरेको छ । बैंकले लाभांश वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेले ५ प्रतिशत बोनस सेयरलाई आधार मानेर मूल्य समायोजन गरेको हो ।

समायोजनपछि बैंकको सेयरमूल्य प्रतिसेयर ६९२ रुपैयाँ ८६ पैसा कायम भएको छ। बुधबार बैंकको सेयर अन्तिम कारोबार प्रतिकित्ता ७२७ रुपैयाँ ५० पैसामा भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)