सरकारसँग सुकुम्बासीका ५ माग– स्थायी बसोबास नदिए डोजर चलाएकै ठाउँमा फर्केर छाप्रो हाल्छौँ
shilapatra.com · Thu Jun 25 08:04:00 GMT 2026

सरकारले विस्थापित गरेर होल्डिङ सेन्टरमा राखेका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी बसोबासको व्यवस्था नगरे आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका पीडितहरूले सरकारलाई सरोकार पत्र बुझाउँदै आफूहरूलाई विस्थापित गरिएको दुई महिना बितिसक्दा पनि स्थायी व्यवस्थापनबारे कुनै स्पष्ट जानकारी नदिइएको गुनासो गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)