इङ्ल्यान्ड ‘सी’सँग नेपाल पराजित
farakdhar.com · Mon May 06 17:22:40 UTC 2024
नेपाल र इङ्ल्यान्ड ‘सीबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । सोमबार इङ्ल्यान्डको इबिबि स्टेडियममा भएको खेलमा नेपालले २–० को हार व्यहोरेको हो ।
इङ्ल्यान्ड लागि खेलको आठौं मिनेतमा निक काबाम्बाले पहिलो गोल गरेको थिए । त्यस्तै १३ औं मिनेटमा क्यालाम स्टेडले इङ्ल्यान्डका लागि दोस्रो गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)