कृष्णबहादुर महरालाई एक लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
kalakarmi.com · Mon Jun 01 12:26:04 GMT 2026

काठमाडौं- विशेष अदालतले भेपमार्फत सुन तस्करीमा सघाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य बिदुर कोइरालाको इजलासले महरासँग एक लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग