मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

kalakarmi.com · Mon Jun 01 12:32:05 GMT 2026

जनकपुर- चुरे पहाडको संरक्षणका लागि चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले सुरु गरेको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको हस्ताक्षण संकलन अभियान सम्पन्न भएको छ ।

गत जेठ १ गत्तेदेखि सरु भएको उक्त अभियान सम्पन्न गरी सोमवार अभियानले कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीलाई संकलन गरिएको हस्ताक्षर बुझाएको छ । अभियानले १० बुंदे मागपत्र समेत मन्त्री चौधरीलाई बुझाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)