राष्ट्रपति समक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस
nepalnews.com · Thu Sep 17 07:22:05 GMT 2026

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)