मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’

nagariknews.nagariknetwork.com · Thu Sep 17 07:18:22 GMT 2026

कर्णाली प्रदेश अस्पतालमा कार्यरत छात्रवृत्ति तथा करार चिकित्सकहरूले सेवा–सुविधा र प्रोत्साहन भत्ताका विषयमा स्पष्ट निर्णय नभएको भन्दै ‘पेन डाउन’ को घोषणा गरेका छन्।

स्वास्थ्य सेवा व्यवस्थापकलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा कर्णाली प्रदेशमा कार्यरत छात्रवृत्ति तथा करार चिकित्सकका लागि उपलब्ध गराइने प्रोत्साहन भत्ता तथा सेवा सुविधाका विषयमा लामो समयदेखि ध्यानाकर्षण गराउँदा पनि ठोस निर्णय नभएको उल्लेख गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)