‘पुनर्गठन’ र ‘मार्गप्रशस्त’ शब्दप्रति ओलीको आपत्ति, बैठक टार्न खोज्दै बादल
ratopati.com · Thu Sep 17 07:20:17 GMT 2026

काठमाडौँ । दुई प्रतिवेदन एकीकृत गर्ने जिम्मा पाएका एमाले उपाध्यक्ष तथा पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले सहमति जुटाउन नसकेपछि कार्यदल बैठकै नराखी समय गुजार्ने प्रयास गरेका छन् ।
कार्यदलले समयमा काम नगर्दा यसअघि तय भइसकेको एमाले केन्द्रीय समिति बैठकसमेत प्रभावित हुने देखिएको छ । एमालेले यही असोज ५ देखि ७ गतेसम्म बस्नेगरी केन्द्रीय समिति बैठक बोलाइसकेको छ । त्यसअघि कार्यदलले प्रतिवेदन टुङ्ग्याएर सचिवालय हुँदै केन्द्रीय समितिमा उक्त प्रतिवेदनमा छलफल गर्ने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)