यसपालि दशैँमा ‘सरकारी’ खसीबोका र च्याङ्ग्रा नबेचिने
nepalpress.com · Thu Sep 17 07:20:51 GMT 2026

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ ।
सरकारी स्वामित्वको खाद्य कम्पनीले हरेक वर्ष दशैं चाडपर्वमा सर्वसाधारणलाई सहुलियत मूल्यमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको थियो । तर, यस वर्ष बजेट अभावका कारण खसीबोका खरिद र बिक्री नगर्ने निर्णय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)