बाजुराको हिमाली सौन्दर्य: जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली
kendrabindu.com · Thu Jun 25 08:13:53 GMT 2026

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ रूप, रंग र यौवन धारण गर्छन् ।
हरियालीले छपक्क ढाकिएका डाँडापाखा, सेताम्य कुहिरोले अँगालो हालेका हिमाल, विशाल घाँसे पाटन र फाँट तथा बादलसँग लुकामारी खेल्ने हिमशिखरहरूले बाजुरालाई प्रकृतिको अनुपम चित्रशाला बनाइदिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)