दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
barnanmedia.com · Thu Jun 25 08:03:08 GMT 2026

दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४ का लागि बजेट सार्वजनिक गरेका छन् ।
दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानीय तहले कूल रु १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ को बजेट सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)