पुनर्निर्माणले फेरिँदै सिद्ध पोखरीको स्वरूप [तस्वीरहरू]
nepalviews.com · Thu Jun 25 08:11:28 GMT 2026

भक्तपुर । भक्तपुरको ऐतिहासिक तथा पर्यटकीय सम्पदाका रूपमा परिचित सिद्ध पोखरी (तःपुखुः) मा पुनर्निर्माण तथा मर्मतसम्भारको काम तीव्र गतिमा अघि बढाइएको छ ।
भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत जेठ २० गतेदेखि सुरु गरेको योजनाअन्तर्गत भूकम्पबाट क्षति पुगेका पोखरी वरपरका ढुंगे पेटी, पैदल हिँड्ने मार्ग तथा अन्य संरचनाको पुनर्निर्माण भइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)