यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
ratopati.com · Mon May 06 17:32:00 UTC 2024

काठमाडौँ । काठमाडौँबाट भैरवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझ को हुरीले उडान प्रभावित भएको बताइएको छ।
जहाज क्याप्टेन ले उडाएको थिए। कलाकार शान्ति श्री परियारले कठिन अवस्थामा जहाज जनकपुर अवतरण भएको बताइन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ((यसरी थप विवरण प्राप्त भइसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)