विश्वविद्यालय उपकुलपति कार्यकक्षमा ताल्चा
janaaastha.com

धनुषाको जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको छ । स्ववियु सभापति प्रवेश यादव नेतृत्वको समूहले हिजो उपकुलपतिको कार्यकक्षमा ताला लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)