भोटेकोशी बाढी: सल्यानका १९ जनाको तीन सातापछि कुशको शव बनाएर दाहसंस्कार
ekantipur.com · Thu Sep 17 07:28:03 GMT 2026

भोटेकोशी बाढी: सल्यानका १९ जनाको तीन सातापछि कुशको शव बनाएर दाहसंस्कार
रसुवा र नुवाकोटका प्रभावितस्थल तथा चितवन र काठमाडौंको अस्पतालमा राखिएका शव हेर्दा पनि नभेटिएपछि परिवारले बाध्य भएर धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)