मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तिम १६ मा पुग्ने स्वीजरल्याण्डको सम्भावनालाई जीवितै

pahilopost.com · Sun Jun 20 18:28:41 GMT 2021

टर्कीविरुद्ध सानदार जित निकालेको स्वीजरल्याण्डले युरो कपको अन्तिम १६ मा पुग्ने सम्भावनालाई जीवितै राखेको छ। अजरबैजानस्थित बाकु ओलम्पिक स्टेडियममा सम्पन्न खेलमा स्वीजरल्याण्डले टर्कीलाई ३-१ गोलअन्तरले हराएको हो।

तेस्रो स्थानमा हुने उत्कृष्ट टिमको रुपमा स्वीजरल्याण्ड अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ। जारी टुर्नामेन्टमा तेस्रो स्थानमा हुने उत्कृष्ट चार टिम अन्तिम १६ मा जाने छन्।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)