मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

४ वर्षमा नमस्ते एग्रोको व्यापार २८०% ले बढ्यो

clickmandu.com · Thu Sep 17 07:34:33 GMT 2026

काठमाडौं । नमस्ते एग्रो इन्डष्ट्रिजले एकै वर्ष करीब ३ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ९२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले गत आवमा अनार मुङ दालको उल्लेख्य बिक्री हुँदा व्यापार बढेको जनाएको छ ।

कम्पनीले सन् २०२५ मा २ अर्ब ४६ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा २ अर्ब ३१ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८० करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा १ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)