श्रीलंकाको फ्रेन्चाइज लिगमा सन्दीप लामिछाने अनुबन्धित, जाफ्ना किङ्समा आबद्ध
nepalviews.com · Mon Jun 01 12:52:55 GMT 2026

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछाने श्रीलंकाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका लागि जाफ्ना किङ्समा अनुबन्धित भएका छन्।
खेलाडी अक्सनमार्फत जाफ्ना किङ्सले सन्दीपलाई आफ्नो टोलीमा भित्र्याएको हो। प्रतियोगिताको अक्सनअघि सन्दीप गोल्ड क्याटेगोरीमा सर्टलिस्ट भएका थिए। अक्सनमा उनी २० हजार अमेरिकी डलर (करिब ३० लाख नेपाली रुपैयाँ) मा बिक्री भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
नेपाल प्रिमियर लिग (एनपिएल)
काठमाडौँ