पल्सर आरपीएम : युवा सृजनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव
lokaantar.com

पल्सर आरपीएमले जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सम्पन्न गरेको छ ।
युवा पुस्ताको ऊर्जा, सृजनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)