मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुरे जोगाउन अभियानकर्ताले अघि सारे १० बुँदे माग

baahrakhari.com · Mon Jun 01 12:55:09 GMT 2026

काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियानकर्ताले चुरे संरक्षण ऐन र नीति चाँडो ल्याउन सरकारसँग माग गरेका छन् ।

कृषि मन्त्री गीता चौधरीलाई १० बुँदे माग पत्र बुझाउँदै उनीहरूले चुरेलाई दिगो रूपमा संरक्षण र व्यवस्थापन गर्न माग गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय