एमाले उपाध्यक्ष पौडेलको रिटमा कारण देखाउ आदेश
rajdhanidaily.com · Thu Jun 25 08:23:40 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ।
बिहीबार सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश दिएको हो । सर्वोच्चले विपक्षीको माग बमोजिम किन आदेश दिनु नपर्ने हो, कुनै कारण भए जवाफ दिनु भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
बेचन झा
काठमाडौँ