सवारी दुर्घटनामा चालकको मृत्यु
khabarhub.com · Thu Sep 17 07:36:11 GMT 2026

इलाम
– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)