स्नो रिभर्सको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार शुरु, कति पायो ओपनिङ रेञ्ज ?
corporatenepal.com · Thu Jun 25 08:22:52 GMT 2026

काठमाडौं । स्नो रिभर्स लिमिटेडको ९३ लाख ७५ हजार कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ ।
सर्वसाधारणलाई विक्री गरिएको १८ लाख ७५ हजार कित्ता र संस्थापक शेयरधनीहरुको ७५ लाख कित्ता शेयर सूचीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)