एनपीएललक्षित सिद्धार्थ बैंकका आकर्षक योजना सार्वजनिक
baahrakhari.com · Thu Sep 17 07:43:48 GMT 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरका रूपमा आबद्ध सिद्धार्थ बैंकले नयाँ ग्राहकलक्षित ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र ‘सिद्धार्थ एनपीएल बचत खाता’ सार्वजनिक गरेको छ । सिद्धार्थ एनपीएल क्रेडिट कार्ड योजनाअन्तर्गत बिहीबार (असोज १)देखि आउँदो मंसिर २९ गतेभित्र आवेदन दिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यसनिम्ति शर्त तोकिएको छ । पहिलो वर्षको वार्षिक शुल्क कार्ड जारी गरेकै समयमा पूर्ण रूपमा छुट दिइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)