मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

सुरु भयो ‘काठमाडौँ-कलिङ महोत्सव’

nepalnews.com · Sat Jun 06 08:44:27 GMT 2026

काठमाडौँ। ‘काठमाडौँ कलिङ साहित्य महोत्सव (केएलएफ)’ को चौथो संस्करण सुरु भएको छ। दुई दिन चल्ने महोत्सव पूर्वप्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरिन्।

नेपाल भारतको साझा थलोका रूपमा विकसित महोत्सवलाई शुभकामना दिँदै कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफू साहित्यबाट टाढा नरहेको बताइन्। उनले साहित्यसँग आफ्नो लेखन यात्रा, समाज, जीवन र व्यक्तिगत अनुभवसँग गहिरो रूपमा जोडिएको बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय