महरालाई एक लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
nagariknews.nagariknetwork.com · Mon Jun 01 12:41:54 GMT 2026

पूर्वसभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइराला संयुक्त इजलासले महरालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)