भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
ratopati.com · Thu Jul 16 18:16:05 GMT 2026

सङ्खुवासभा । भारत सरकारका उच्च अधिकारीले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।
एसजेभीएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको आयोजनाको भारत सरकारका ऊर्जा सचिव पङ्कज अग्रवाल नेतृत्वको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)