एनआईसी एसिया बैंकको २८औं वार्षिक साधारणसभा, २:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
lokaantar.com

एनआईसी एसिया बैंक लिमिटेडको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सोमबार सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणहरू छलफल तथा स्वीकृत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)