टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता गर्ने आईसीसीको तयारी
barnanmedia.com · Mon Jun 01 13:00:51 GMT 2026
आईसीसीको बोर्ड बैठकबाट आगामी आईसीसी पुरुष टी–२० विश्वकपका लागि ग्लोबल क्वालिफायर आयोजना गर्ने प्रस्ताव स्वीकृत भएको छ ।
आईसीसी व्यवस्थापनलाई १६ टोली सहभागी हुने ग्लोबल क्वालिफायरको प्रतियोगिता संरचना र छनोट प्रक्रिया अन्तिम रूप दिन निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)